Aamsanchar

राजनीति

अर्जुनधारा । आसन्न स्थानिय तहको निर्वाचनको लागि झापाको अर्जुनधारा नगरपालिकामा चार वटा दलबाट मेयर पदका लागि  उम्मेदवारी परेको छ । उम्मेदवारी दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र र समाजवादी पार्टी रहेको छ । […]

सोमवार, वैशाख १२, २०७९

बिर्तामोड। नेपाली कांग्रेस झापा क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् । थापाले आज बिहान कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीनामा पत्र बुझाएका हुन् । […]

सोमवार, वैशाख १२, २०७९

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विर्तामोड नगर पालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारी मनोनयन भएको छ । आगामी वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको पहिलो दिन […]

आइतवार, वैशाख ११, २०७९

बिर्तामोड । आगामी  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा केही दलहरुले मनोनयन दर्ता गराएका छन् । आज पहिलो दिन नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मंगोलनेशनल अर्गनाइजेशन (एमएनओ), मौलिक जरोकिलो पार्टी र […]

आइतवार, वैशाख ११, २०७९

इलाम – नेकपा (एमाले) इलाम नगर अध्यक्षसहित सम्पूर्ण नगर कमिटीले सामूहिक राजीनामा दिएका छन् । इलाम नगरपालिकाको नगर प्रमुखमा सिफारिस भएका ब्यक्तिको विषयमा छलफल नगरी नरेन्द्र नाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै नेकपा (एमाले) नगर कमिटीका […]

आइतवार, वैशाख ११, २०७९

झापा। प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ (ख) र बुढाथोकी झापा […]

आइतवार, वैशाख ११, २०७९

बिर्तामोड । नेपाली कांग्रेसले झापाको बिर्तामोड नगरपालिकाको मेयरमा भोजराज सिटौलालाई उम्मेद्वार बनाउने तय भएको छ । बिर्तामोड नगर सभापति तथा बिर्तामोड –३ का निवर्तमान वडाध्यक्ष सिटौलालाई मेयरको उम्मेद्वार बनाउने लगभग निर्णय गरेको नेपाली कांग्रेस जिल्ला […]

आइतवार, वैशाख ११, २०७९

विराटनगर – प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ […]

आइतवार, वैशाख ११, २०७९

इलाम । बैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । प्रमुख र उपप्रमुखको टुंगो नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारको नाम […]

आइतवार, वैशाख ११, २०७९

काठमाडौं – काठमाडौं महानगरको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका […]

आइतवार, वैशाख ११, २०७९