Aamsanchar

राजनीति

मेचीनगर । तात्कालिन पञ्चायती व्यवस्था विरुद्ध उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल […]

मङ्गलवार, भदौ ७, २०७९

इनरुवा । नेकपा एकीकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौँ आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ । सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा […]

आइतवार, भदौ ५, २०७९

काठमाडौँ। नेपाली कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। विगत तीन सातादेखि ललितपुरको मेडिसिटि अस्पतालमा उपचार भइरहेका गिरीलाई बिहीबार भेन्टिलेटरमा राखिएता पनि हिजो शुक्रबार परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको थियो। स्रोतका […]

शनिवार, भदौ ४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग ९वाईसीएल०को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण […]

शुक्रवार, भदौ ३, २०७९

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सुर्यमा भोट खसाल्न पाउनुपर्ने बताएका छन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रबेश तथा कार्यकर्ता भेलामा बोल्दै उनले यहाँका जनतालाई हलो […]

बिहिवार, भदौ २, २०७९

विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका […]

बुधवार, भदौ १, २०७९

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट गरेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको […]

बुधवार, भदौ १, २०७९