Aamsanchar

राजनीति

  काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ । सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले […]

आइतवार, कार्तिक १४, २०७८

कनकाई । झापाको कनकाईमा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको एक वृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान […]

आइतवार, कार्तिक १४, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर […]

शनिवार, कार्तिक १३, २०७८

    विराटनगर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको जस्तो नभई  मजबुत रहेको बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग […]

शनिवार, कार्तिक १३, २०७८

      बिर्तामोड –नेकपा एमाले भद्रपुरको अध्यक्षमा ब्रम्हलाल ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी लक्ष्मण पोखरेल फराकिलो मतान्तरले पराजित भएका छन् । ढुङ्गानाले १६६ मत ल्याएका छन् भने पोखरेलले ३१ मत प्राप्त गर्न […]

शुक्रवार, कार्तिक १२, २०७८

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । आज पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरेर गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई […]

शुक्रवार, कार्तिक १२, २०७८

  काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको […]

शुक्रवार, कार्तिक १२, २०७८

 काठमाण्डाै – दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज शुक्रवार सुरु भएको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा भइरहेकाे बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे हिजाे बिहीवारको […]

शुक्रवार, कार्तिक १२, २०७८

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा […]

शुक्रवार, कार्तिक १२, २०७८

अर्जुनधारा । नेकपा एमाले अधिवेशन अन्तरग अर्जुनधारा नगर कमिटी अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी कायमैै रहेको छ । आज विहान सम्म तिनजना उम्मेदवारको नाम अगाडी आएको थियो भने एकजना उम्मेदवार प्रेमसागर सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता […]

बिहिवार, कार्तिक ११, २०७८