Aamsanchar

राजनीति

शुक्रवार, पौष ११, २०८२

काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज सर्वोच्चले […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौँ –  सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग भेट गर्दैछन्। सरकारका प्रवक्तासमेत रहेका खरेलले नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवा , नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी […]

शुक्रवार, पौष ११, २०८२

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । पार्टीले शर्मालाई झापा–१ बाट […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ – फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ। छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनाव विरोधी नभएको बताएका छन्। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले प्रतिगमनको विरोध गरेको तर निर्वाचनको विरोध नगरेको जानकारी गराएको […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – नेकपा(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् । बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए । बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग […]

बिहिवार, पौष १०, २०८२