Aamsanchar

राजनीति

खुदुनाबारी । नेपाली कांग्रेस झापाको आसन्न चौधौं महाधिवेशन नजिकिदै गर्दा आकांक्षी उम्मेद्वारहरुले घरदैलो एवं क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । यसै क्रममा झापाको खुदुनाबारीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको […]

बुधवार, मंसिर १, २०७८

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५०  मत प्राप्त भएको हो।   त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ […]

बुधवार, मंसिर १, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्।  स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन्।  २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्रले […]

बुधवार, मंसिर १, २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो । […]

बुधवार, मंसिर १, २०७८

विर्तामोड। नेपाली कांग्रेस झापाले आसन्न चौधौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका तय गरेर निर्वाचन स्थल चयन गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर […]

मङ्गलवार, कार्तिक ३०, २०७८

विराटनगर : प्रदेश १ को प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।  आज मंगलबार साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका थिए। प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले आज […]

मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाडौं – नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । प्रदेशसभाको मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा […]

मङ्गलवार, कार्तिक ३०, २०७८

विराटनगर –प्रदेश १ सरकार सञ्चालनमा सत्ता गठबन्धन दलबीच समन्वय गर्न राजनीतिक संयन्त्र गठन गरिएको छ । सरकारमा पाँच दल सहभागी छन् । सरकार सञ्चालनमा समेत सहयोग गर्न र दलबीच समन्वयका लागि नेपाली कांग्रेस संसदीय दलका […]

मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डौ – प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका […]

मङ्गलवार, कार्तिक ३०, २०७८

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको १ नंम्बर प्रदेश समितिको अध्यक्षमा झापा दमकका राम थापा बिजयी भएका छन् । प्रदेश समितिको लागि दमकमा भएको निर्वाचनमा भक्ति सिटौलालाई ५२ मतले पराजित गरी थापा निर्वाचित भएका हुन् । […]

सोमवार, कार्तिक २९, २०७८