
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा […]
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीझापाले झापाको बिर्तामोडमा आयोजना गरेको मोटरसाइकल र्यालीमा गणतन्त्रविरुद्ध चर्को नाराबाजी भएको छ । रयालीको नेतृत्व गरेका राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले खाजा खुवाएर र तेल हालिदिएर जम्मा भएको […]
चारपाने । राप्रपा झापाले भोली विशाल रयालीको आयोजना गर्ने भएको छ । आयोजनाको अघिल्लो दिन आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गरी रयाली आयोजना गर्ने राप्रपा झापाले जानकारी दिएको हो । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब […]
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली छिट्टै गर्ने भारत भ्रमणको क्रममा सीमा विवादको विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने भएको छ । सरकारी अधिकारीहरुका अनुसार मन्त्री ज्ञावली नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन वा औपचारिक भ्रमणका […]
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, […]
पोखरा । निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल […]
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई […]
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको […]
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताबाट विस्थापित शक्तिहरुले पुनःस्थापित नसोच्न आग्रह गरेका छन्। पछिल्ला दिनमा गणतन्त्रको विरोध गर्दै देशभर राजतन्त्र र हिन्दु राज्यको पक्षमा निरन्तर प्रदर्शन भइरहेको घटनालाई लिएर प्रवक्ता […]