Aamsanchar

राजनीति

नेकपा अध्यक्ष प्रचण्डले बुधबार नेताहरुलाई खुमलटार बोलाएर संसदीय कामकारबाहीबारे जानकारी लिएका छन् । उनले प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग संसदका गतिबिधिबारे छलफल गरेका छन् । संसदीय दलका कार्यवाहक नेता सुवासचन्द्र नेम्वाङ र […]

बिहिवार, भदौ १२, २०७६

काठमाडौं,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लकु लगाएको छ । मन्त्री महासेठ चढ्ने गाडी नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको बताइएको छ । […]

बुधवार, भदौ ११, २०७६

काठमाडौँ, उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ । युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ […]

बुधवार, भदौ ११, २०७६

काठमाडौं । भूगोलको हिसाबले विश्वको अठारौं सानो देश सन्ट लुसियासँग नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६५ पुगेको छ ।संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि […]

बुधवार, भदौ ११, २०७६

काठमाडौँ – प्रतिनिधसभाका सांसदले आफूहरुलाई पनि गाडी सुविधा दिइनुपर्ने माग राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफूहरुलाई गाडी सुविधा दिइनुपर्ने बताएकी हुन् । उनले सांसद उच्चस्तरको जनप्रतिनिधि रहेको […]

मङ्गलवार, भदौ १०, २०७६

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज […]

सोमवार, भदौ ९, २०७६

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ? प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले […]

आइतवार, भदौ ८, २०७६

फिदिम,  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो […]

शनिवार, भदौ ७, २०७६

नवलपरासी । एक पछि अर्को नेता तथा कार्यकर्ता पक्राउ भईरहेको समाचार आई रहेको वेला फेरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३, बडेरास्थित […]

शुक्रवार, भदौ ६, २०७६

काठमाडौँ,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा […]

बिहिवार, भदौ ५, २०७६