Aamsanchar

राजनीति

काठमाण्डौ, सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताउनुभयो […]

शुक्रवार, चैत १, २०७५

तौलिहवा, राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । नेपाली […]

शुक्रवार, चैत १, २०७५

काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो […]

बिहिवार, फागुन ३०, २०७५

सरकारको निर्णयको सर्मथ्नमा कांग्रेस सभापति देउवा, पूर्व माओवादी नेता भन्छन् सरकारले गलत ग¥र्यो बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गरेर प्रतिबन्ध लगाएसंगै राजनीतिमा नयाँ तरंग सिर्जना भएको […]

बिहिवार, फागुन ३०, २०७५

झापा । ओली सरकारको ज्यादती र दमनबिरुद्ध चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । बन्दका कारया झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । झापाका शैक्षिक संस्था बिहानैदेखि ठप्प […]

बिहिवार, फागुन ३०, २०७५

अर्घाखाँची, नेपाली काग्रेसका सांसद गगनकुमार थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताएका छन। अर्घाखाँचीको ठाडामा संचालन भइरहेको शैक्षिक धार्मिक महोत्सवमा नेता थापाले सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध […]

बुधवार, फागुन २९, २०७५

काठमाण्डौ , राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत […]

बुधवार, फागुन २९, २०७५

काठमाण्डौ,   नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताउनुभएको छ । विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको […]

बुधवार, फागुन २९, २०७५

काठमाडौं, राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुग्दै छ ।   हिन्दुराष्ट्रको पुनः स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि […]

मङ्गलवार, फागुन २८, २०७५