Aamsanchar

राजनीति

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय, कानून तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो । यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी […]

सोमवार, भदौ १९, २०७४

धनकुटा, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन गरिने भएको छ । गाउँकार्यपालिकाले नाम परिवर्तनका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको हो । लामो नाम भएकाले बोल्न र लेख्न झन्झटिलो भएको भन्दै गुनासो बढेपछि […]

आइतवार, भदौ १८, २०७४

काठमाडौँ। उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताउनुभएको छ । नेपाल भारत महिलामैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनताबीच विद्यमान सम्बन्ध अत्यन्त […]

आइतवार, भदौ १८, २०७४

चितवन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो । नेपालको […]

आइतवार, भदौ १८, २०७४

इलाम, इलामको चुलाचुली गाउँपालिका नेपाली कांग्रेस गाउँ कमिटिले पार्टीका गाउँ सभापतिसहित २२ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । तीन वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी २२ जनालाई कारबाही गरेको  कमिटीले जानकारी दिएको छ । जनपार्टीका […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ। विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ । आज यहाँ सम्पन्न […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ । आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्त त्यसतर्फ जानुभएको […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ । आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न÷गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न […]

शनिवार, भदौ १७, २०७४

गौशाला । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका […]

शनिवार, भदौ १७, २०७४