Aamsanchar

राजनीति

बेझाड, नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । […]

आइतवार, फागुन २६, २०७५

बनियानी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र […]

शनिवार, फागुन २५, २०७५

गोरखा,  नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको […]

शनिवार, फागुन २५, २०७५

काठमाडौँ,  नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै […]

शुक्रवार, फागुन २४, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण […]

शुक्रवार, फागुन २४, २०७५

विराटनगर,  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री […]

शुक्रवार, फागुन २४, २०७५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपतिले महिलाविरुद्ध हुने […]

शुक्रवार, फागुन २४, २०७५

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्ने बताएका छन्। नेकपाले बिहीबार काठमाडौं आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतका नेता र […]

बिहिवार, फागुन २३, २०७५

विराटनगर, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा […]

बिहिवार, फागुन २३, २०७५

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दिवंगत दुईजना नेताको सम्झनामा बिहीबार काठमाडौमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ । अघिल्लो साता निधन भएका नेकपाका नेताद्वय पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन […]

बिहिवार, फागुन २३, २०७५