
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग बुधबार भेटवार्ता गर्दै उनले आन्दोलित किसानलाई सरकारले कबुल गरे […]
मोरङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारुेका छन्। काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताएका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कबाड व्यवसायीले आज ९बुधबार० तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको छ । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले […]
काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी […]