Aamsanchar

राजनीति

पोखरा । कास्की-२ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४ हजार ५ सय ८३ पुर्‍याएकी […]

आइतवार, मंसिर १५, २०७६

काठमाडौं : सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त […]

शनिवार, मंसिर १४, २०७६

कञ्चनपुर, मंसिर १४ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले […]

शनिवार, मंसिर १४, २०७६

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । उनले १७४ मत पाए […]

शनिवार, मंसिर १४, २०७६

काठमाडौं मंसिर १२। “नेपालीका लागि नेपाली” अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ […]

बिहिवार, मंसिर १२, २०७६

काठमाडौँ । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ ।नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा सो बैठक सुरु भएको हो । जलमार्ग र थप […]

मङ्गलवार, मंसिर १०, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपीलमा ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ प्रस्तुत गरेको छ । प्रतिपक्षले सत्तापक्षको विरोध गर्नु संवैधानिक तथा राजनीतिक दायित्व भए पनि काँग्रेसका आरोप हेर्दा […]

सोमवार, मंसिर ९, २०७६

काठमाडौं । सरकारले नेपाल-भारत र नेपाल- चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतले […]

बिहिवार, मंसिर ५, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको […]

बुधवार, मंसिर ४, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको […]

बुधवार, मंसिर ४, २०७६