Aamsanchar

राजनीति

विर्तामोड ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरु अधिनायकवादतिर उन्मुख भएकाले छरिएर रहेका लोकतन्त्रवादीहरुलाई नेपाली कांग्रेसको झण्डामुनी गोलबद्ध हुन आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–३ अन्तर्गत ख प्रदेश […]

बुधवार, कार्तिक ६, २०७६

पाँचथर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने […]

मङ्गलवार, कार्तिक ५, २०७६

काठमाडौं : दाङबाट प्रहरीको सामूहिक गिरफ्तारीमा परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता तथा कार्यकर्ताहरुमा सत्ताधारी नेकपाका नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि परेका छन् । उनको गिरफ्तारीले फेरि एकपटक सुवेदी परिवारको राजनीतिक पृष्ठभूमिलाई खोजीको […]

मङ्गलवार, कार्तिक ५, २०७६

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख […]

सोमवार, कार्तिक ४, २०७६

रौतहट: रौतहटको राजपुरमा बम विस्फोट आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमले घटना नघटेको बताएका छन्। आज आइतबार जिल्ला अदालतमा थुनछेकको बहसको लागि जिल्ला अदालत पुगेका आलमले यस्तो बताएका हुन्। आफूलाई […]

आइतवार, कार्तिक ३, २०७६

काठमाडौं  । सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको […]

शनिवार, कार्तिक २, २०७६

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई […]

शनिवार, कार्तिक २, २०७६

काठमाडौँ । गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ३९ जना नेता, कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यसमा […]

शुक्रवार, कार्तिक १, २०७६

काठमाडौँ,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन […]

बुधवार, असोज २९, २०७६

काठमाडौँ,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना […]

बुधवार, असोज २९, २०७६