Aamsanchar

राजनीति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन् । एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन् । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ […]

बिहिवार, असोज १, २०७७

अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का दुईलाई कुनै हालतमा नहटाउने उनको सोच छ […]

बुधवार, भदौ ३१, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव तयार गरेपछि कानुनी प्रश्न उठाएका छन् । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न […]

मङ्गलवार, भदौ ३०, २०७७

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरक्रियाको निमित्त थापाले आज केन्द्रीय कार्यालय […]

सोमवार, भदौ २९, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त रहेका छन् । बैठकमा कोभिड १९ को प्रभाव […]

शुक्रवार, भदौ २६, २०७७

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्‍वेश्‍वरप्रसाद कोइराला (विपी) को १०७ औँ जन्म जयन्ती मनाइँदैछ । जन्म जयन्तीको अवसरमा कांग्रेस र भ्रातृ संगठनले जिल्ला – जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। कोरोना […]

बुधवार, भदौ २४, २०७७

झापा । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट आजै राजीनामा दिने घोषणा गरेका छन् । उनले आजको क्याबिनेट मिटिङमा आजै साँझसम्ममा राजीनामा दिने प्रधानमन्त्री केपी ओलीलाई बताएका हुन् । प्रधानमन्त्री ओलीका प्रियपात्र खतिवडाको सांसद् […]

शुक्रवार, भदौ १९, २०७७

झापा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको […]

बिहिवार, भदौ १८, २०७७

काठमाडौं।  प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो । […]

शुक्रवार, भदौ १२, २०७७