Aamsanchar

राजनीति

पोखरा। गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध […]

आइतवार, चैत २४, २०७५

काठमाण्डौं । संसदको सार्वजनिक सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरीका लागि सार्वजनिक आहृवान गरेको छ । समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि […]

बिहिवार, चैत २१, २०७५

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ।  प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन्। छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या एकमुस्ट सुन्न र समाधानका लागि […]

बिहिवार, चैत २१, २०७५

मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले केही जिल्ला सभापति असन्तुष्ट हुँदैमा आफूहरूलाई केही फरक नपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहिबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले केही जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउँछु भन्दैमा केही फरक नपर्ने बताएका हुन्। पार्टीले कुनै हालतमा […]

बिहिवार, चैत २१, २०७५

फिदिम, लामो अन्यौल र अनिश्चयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाउँदै गएका छन्। देशैभरका जिल्लामा एकता कार्यदलको सिफारिसअनुसार सातवटै प्रदेश कमिटीले स्थानीय तहस्तरीय कमिटीको नामावलीलाई अन्तिम रूप दिएसँगै उनीहरुले जिम्मेवारी पाएका हुन्। […]

बुधवार, चैत २०, २०७५

काठमाण्डौं । स्वतः प्रतिनिधि र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचारका लागि नेतृत्वलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका असन्तुष्ट सभापतिहरु काठमाडौंमा भेला भएका छन् । बिहान साढे ११ बजेपछि केन्द्रीय कार्यसमितिको निर्णय सहित राजनीतिक […]

बुधवार, चैत २०, २०७५

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राति भएको हावाहुरीबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका छन्। विगत केहि दिनदेखि पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार विहान एक समवेदना सन्देश जारी गर्दै आइतबार साँझ […]

सोमवार, चैत १८, २०७५

काभ्रेपलाञ्चोक, पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई […]

आइतवार, चैत १७, २०७५

काठमाडौँ,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ […]

आइतवार, चैत १७, २०७५

विराटनगर, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले […]

आइतवार, चैत १७, २०७५