Aamsanchar

राजनीति

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको […]

सोमवार, फागुन २०, २०७५

काठमाडौँ , ओली–प्रचण्ड नेतृत्वको सरकारले १ नम्बर प्रदेशको कोशी क्षेत्रका पहाडी क्षेत्रहरूमा ब्यापक अपरेसन चलाइरहेको छ । केन्द्र र प्रदेश सरकारको प्रत्यक्ष नेतृत्वमा अपरेसन भइरहेको र जिल्लाको जनपथ प्रहरीलाई सूचना समेत नगरी अपरेसन भइरहेको नाम […]

आइतवार, फागुन १९, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् । मनमोहन […]

आइतवार, फागुन १९, २०७५

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती […]

आइतवार, फागुन १९, २०७५

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक […]

आइतवार, फागुन १९, २०७५

काठमाडौं  शनिबार राति निधन भएका वामपन्थी नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र […]

आइतवार, फागुन १९, २०७५

काठमाडौं नेपाल कम्युनिष्टि पार्टी नेकपाले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। नेकपा सचिवालयको आइतबार बसेको बैठकले सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने […]

आइतवार, फागुन १९, २०७५

माेरङ   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रबार बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको […]

शुक्रवार, फागुन १७, २०७५

पोखरा,  हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा […]

शुक्रवार, फागुन १७, २०७५

काठमाडौं  ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि बिहीबार अपराह्न उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन। मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक पुगेका छन। प्रधानमन्त्रीले मन्त्री पुनको […]

शुक्रवार, फागुन १७, २०७५