Aamsanchar

राजनीति

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले  ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो […]

बिहिवार, फागुन १६, २०७५

मङ्गलबारे, इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, […]

बुधवार, फागुन १५, २०७५

भद्रपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकारविरुद्ध नभएको प्रस्टाएका छन्। भोलि (बुधबार) देखि ताप्लेजुङबाट शुरु हुन गइरहेको राप्रपाको १५ दिने राष्ट्रिय स्वाभिमान यात्रामा सहभागी हुन झापा आएका राप्रपाका अध्यक्ष कमल थापाले […]

बुधवार, फागुन १५, २०७५

मङ्गलबारे,   प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा […]

बुधवार, फागुन १५, २०७५

काठमाडौँ,  सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न […]

मङ्गलवार, फागुन १४, २०७५

नुवाकोट, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ । विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले […]

मङ्गलवार, फागुन १४, २०७५

विराटनगर । विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् । विराटनगर बिमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रिय कार्य समिति बैठक स्थगित गरिएको हो। दुबै समिति गठनमा अधिकतम […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौं, प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ, सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ […]

मङ्गलवार, फागुन १४, २०७५