Aamsanchar

राजनीति

काठमाडौँ,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानून उपलब्ध गराउन कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानून निर्माण गर्नुपर्ने भएकाले कार्यदल गठन […]

बिहिवार, कार्तिक २९, २०७५

बाजुरा,  प्रतिनिधिसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु चार करोड रकम बाँडफाँट गरिएको छ । भौतिक पूर्वाधार विकासअन्तर्गतको रकम बाजुराका नौवटै स्थानीय तहमा दुईवटा योजना पर्ने गरी विनियोजन गरिएको हो । प्रतिनिधिसभा सदस्य लालबहादुर थापाको संयोजकत्वमा […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौं, सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ। पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा तथा र […]

बुधवार, कार्तिक २८, २०७५

कैलाली । पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ । सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको […]

बुधवार, कार्तिक २८, २०७५

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन्। बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौं, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरू मिलेर संघर्ष गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै […]

मङ्गलवार, कार्तिक २७, २०७५

मङ्गलबारे, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड विनियोजन गर्नुभएको छ । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र […]

मङ्गलवार, कार्तिक २७, २०७५

हुम्ला,  हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका […]

मङ्गलवार, कार्तिक २७, २०७५

कैलाली, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट हटाइएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका स्वकीय सचिव दीर्घ […]

मङ्गलवार, कार्तिक २७, २०७५