Aamsanchar

राजनीति

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । “स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिको लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले […]

शुक्रवार, कार्तिक ३, २०७४

तेह्रथुम, यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा गरिएको बताउनुभएको छ । शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्, ११३८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले […]

शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौं, विवेकशील साझा पार्टीले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि थप जिल्लामा उम्मेदवारी घोषणा गरेको छ । विवेकशील साझा पार्टीले पछिल्लो पटक रुपन्देही, ईलाम, पर्सा, अर्घाखाँची जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ,  पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनबाट कुनै पनि शक्ति आत्तिनु नपर्ने बताउनुभएको छ । नेकपा (एमाले) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता पाण्डेले विश्वमा समृद्धिको यात्रा कम्युनिष्टहरुले […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ, नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) को केन्द्रीय कायाएलय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ,  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताउनुभएको छ । राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गर्नुभएको छ । केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आज आफ्नो निवास लाजिम्पाटमा […]

बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । दीपावलीको अवसरमा शुभकामना दिँदै उहाँले प्रत्येक नेपालीको […]

बिहिवार, कार्तिक २, २०७४