
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक नेता एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष कमल थापाद्वारा जारी गरिएको शोक वक्तव्यमा शोकसन्तप्त परिवारमा पीडालाई धैर्यधारण गर्न सक्ने क्षमताको कामना […]
काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो । भट्टले एक हजार १९७ […]
चितवन, जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी […]
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताउनुभएको छ । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ […]
दमक। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आएसँगै बिभिन्न पार्टीका प्रस्तावित उम्मेदवार तथा पार्टीका स्थानीय नेताहरु चाडपर्वको समयमा घर आएका मतदाता कार्यकर्ताहरुलाई निर्वाचनको समयसम्म टाढा नजान र गए पनि निर्वाचनमा जसरी पनि आउन आग्रह गर्दै घरघर […]
काठमाडौँ, ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको हो । श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा […]
काठमाडौँ, भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन् । भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा […]
काठमाडौं, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता भएको छ । आइतबार दिनभरिको प्रयासपछि पार्टी एकताको समझदारी गरेका दुवै दलले बालुवाटारमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर […]
काठमाडौँ, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् ।सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी त्यही तहमा बढुवा भए पुनः […]