चितवन। स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ । विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासको महाअभियानमा सहयोग गर्न र सरकारका सकारात्मक कामकारबाहीलाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्न उद्योगव्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योण वाणिज्य महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना […]
(भीष्मराज ओझा) काठमाडौँ । विसं २०७३ मुुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४ स्थानीय तह निर्धारण र १९ […]
तेह्रथुम। नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको […]
काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वसभासद् बालकृष्ण ढुङ्गेल विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता ढुङ्गेलले कही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनासम्बन्धी सो मुद्दा दायर गरिएको हो । ढुङ्गेलले सार्वजनिक […]
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा सहभागी नहुने जनाएको छ । मोर्चाको आज बसेको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय […]
पाँचथर । स्थानीय तहको मिति नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा निर्वाचनको चर्चासंगै मुख्य दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार तय गर्न लागिपरेका छन् ।सम्भावित उम्मेदवारका विषयमा दलभित्र […]
काठमाडौँ। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा आसन्न स्थानीय तहको चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनप्रति देखिएको […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो पटक सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई […]
काठमाडौं। व्यवस्थापिका–संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ । देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह […]