
गुल्मी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले गाउँवासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच वर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दाबी गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको सोमबार […]
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमस डेका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले […]
काठमाडौँ, सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो । “मन्त्रालयको […]
काठमाडौँ, राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ । नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ । समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त […]
काठमाडौँ, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत […]
काठमाडौँ, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत दलित आन्दोलनको आवश्यकता औँल्याइएको छ । समता फाउण्डेशन र जागरण मिडिया सेन्टरलगायतका दलित संघंसंस्थाद्वारा यहाँ आज आयोजित ‘दलित नागरिक समाज र आगामी कार्ययोजना’ विषयक अन्तक्र्रियामा दलित […]
काठमाडौँ, नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ […]
काठमाडौँ, कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत […]
काठमाडौँ, नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दःुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी […]