Aamsanchar

राजनीति

काठमाडौँ,  होटल एशोसिएसन अफ नेपाल (हान) ले मुलुकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत राजनीतिक स्थायित्व दिन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएको छ । […]

सोमवार, पौष ३, २०७४

सप्तरी,  सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी […]

सोमवार, पौष ३, २०७४

काठमाडौँ,  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा [माओवादी केन्द्र]ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । सो पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार बिहान […]

आइतवार, पौष २, २०७४

दमक। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि स्थिर सरकार बन्ने आशासँगै आफूहरुका समस्याहरु समाधान हुनेमा झापाका बासिन्दाहरु आशाबादी बन्न थालेका छन् । निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरु निर्वाचन अघि मतदातासँग गरिएका बाचा तथा प्रतिबद्धता पूरा […]

आइतवार, पौष २, २०७४

बिर्तामोड। कांग्रेसका पुराना नेता झापा बिर्तामोड निवासी गंगाबहादुर बस्नेतको निधन भएको छ । मुटु, फोक्सो, घाँटी र लिभर सम्बन्धी रोगका कारण बस्नेतको निधन भएको हो । उनको ८५ बर्षको उमेरमा बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारका […]

आइतवार, पौष २, २०७४

दमक,  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास […]

आइतवार, पौष २, २०७४

काठमाडौँ,  वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) […]

शनिवार, पौष १, २०७४

इलाम,  नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ । माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासको दृष्टिकोणले पछाडि परेको […]

शनिवार, पौष १, २०७४

भक्तपुर,  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उहाँले […]

शनिवार, पौष १, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो […]

शुक्रवार, मंसिर २९, २०७४