काठमाडौँ। नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा […]
उर्लाबारी (मोरङ)। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले […]
काठमाडौं : उच्च अदालतमा सिफारिस भएका न्यायाधीशले बुधबार सर्वोच्च अदालतमा एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएका छन् । न्यायाधीशउनीहरुलाई तोकिएको अदालतसम्बद्ध उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनियताको सपथ खुवाएका थिए । गत पुस […]
काठमाडौंः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंह र खस क्षेत्री पार्टीका सांसद कुमार खड्का मन्त्री बन्न लागेका हुन् । प्रचण्ड सरकारमा सिंह खानेपानी मन्त्री […]
काठमाडौं : नयाँ सरकार गठन भएयताको ५ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन्। उनीहरूको भ्रमणका लागि हवाइ टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार […]
विराटनगर। तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सात नगरपालिकामा सुरु भएको छ । सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ […]
भद्रपुर । समान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले ंिसँचाइले कृषकलाई जीवन दिने भएकोले यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । झापाको टाघनडुब्बा गाविसमा मझौला सिँचाइ आयोजना अन्तर्गत निर्माण हुन लागेको सिँचाइ उप–आयोजनाको आज शिलान्यास गर्दै […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट आज स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै […]
इनरुवा। परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा संसदको महाअभियोग सिफारिस समितिले मंगलबार पनि कुनै निर्णय गर्न सकेन । समितिको कार्यालय सिंहदबारमा मंगलबार बसेको बैठकमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग […]