Aamsanchar

राजनीति

इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले पदमुक्त गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका सिइओ ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको उर्जा मन्त्री जनार्दशन शर्मा प्रभाकरका स्वकीय सचिव बसन्त शर्मा […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं । भारतले नेपालमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । नेपालका लागि हालका भारतीय राजदूत रञ्जीत रेको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह ‘सुहाग’लाई पठाउन लागेको […]

बिहिवार, पौष २१, २०७३

[तीर्थराज खरेल]  सुरुङ्गा। नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपी कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोग्ने झापाली योद्धा हुन्– तुर्सा हेमरम । उनको बुधवार १९औं स्मृति मनाइएको छ । झापाको कनकाई नगरपालिका–१ कालीमुडास्थित तुर्सा हेमरम स्मृति […]

बिहिवार, पौष २१, २०७३

तेह्रथुम। पूर्वी आठराई क्षेत्रका नौ गाविसलाई लक्ष्य गर्दै सङ्क्रान्ति बजारबाट मालपोल कार्यालयले बुधबार सेवा सञ्चालन गरेकोे छ । प्रजिअ मनुका न्यौपानेले कार्यालय उद्घाटन गर्दै कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । कार्यालय […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार दुई सय १३ जना राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ । आर्थिक वर्ष ०७२-७३ मा सम्पत्ति विवरण नबुझाउने निजामती, […]

बुधवार, पौष २०, २०७३

काठमाडौं: सरकारले नयाँ संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका बारेमा विस्तृत अध्ययन गरी तीनै तहको एकल तथा साझा १७ सय ९५ अधिकार क्षेत्र पहिचान गरेको छ । मुख्यसचिवको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा प्रशासन […]

बुधवार, पौष २०, २०७३

भरत शिवाकोटी    [युएई] नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवासको जन संगठन प्रवासी नेपाली मञ्च बहराइनको दोश्रो अधिवेशन बहराइनको राजधानी मनामास्थित फुड सिटी सभाहलमा गत आइतबार १ जनवारी २०१७ मा सम्पन्न भएको छ । नेकपा एमालेका […]

बुधवार, पौष २०, २०७३

झापा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवरुद्ध संसद चाडै खुल्ने र २०७४ माघ भित्र तीन वटै तहको निर्वाचन हुने बताउनु भएको छ । झापाको दक्षिणी गाविस बनियानीमा आज प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धान सुपरजोनको उद्घाटन कार्यक्रमलाई […]

मङ्गलवार, पौष १९, २०७३

खुदुनाबारी, नेकपा माओवादी केन्द्र खुदुनाबारी गाँउ कमिटिको सागठनिक नयाँ नेतृत्व हेरफेर भएको छ । माओवादी खुदुनाबारी केन्द्रका संहसंयोजक याम मगरको सभापतित्वमा कमिटिका इन्चार्जमा भिम चौहान,सहईन्चार्जमा तुलसी प्रसाद खतिवडालाई जिम्मेवारी सुम्पेको छ । प्रमुख अतिर्थी नेकपा […]

मङ्गलवार, पौष १९, २०७३