Aamsanchar

राजनीति

अछाम,  नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले चुनाव जित्नमात्रै नभएर जनतालाई खुशी दिन र देशको आर्थिक समृद्धि गर्न वामपन्थी एक भएर निर्वाचन लडेको बताउनुभएको छ । वाम गठबन्धनले बान्नीगढी जयगढ गाउँपालिकाको बरदादेवीमा गरेको […]

शनिवार, मंसिर १६, २०७४

पाल्पा,  रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् । जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ दिने नेतालाई मात्र भोट हाल्ने योजनामा दलित तथा […]

बिहिवार, मंसिर १४, २०७४

मेचीनगर, घरदैलो कार्यक्रमलाई पहिलो प्राथमिकता दिदै उम्मेद्वारहरु टोलटोलमा मतदातासँग भेटघाटलाई तिब्रता दिएका छन् । वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की, प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनाली […]

बुधवार, मंसिर १३, २०७४

इलाम, पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको बताउनुभएको छ । इलामको गोर्खेमा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन […]

बुधवार, मंसिर १३, २०७४

काठमाडौँ, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ । चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं […]

बुधवार, मंसिर १३, २०७४

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना […]

बुधवार, मंसिर १३, २०७४

मेचीनगर,  वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की र प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिका वडा नम्बर २ र ४ का मतदातासँग भेटघाट गरेका छन् […]

बुधवार, मंसिर १३, २०७४

(सुरेन्द्र भण्डारी) झापा । राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले […]

मङ्गलवार, मंसिर १२, २०७४

काठमाडौ, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि जनताले अनुभूति गर्न खालको सरकार पाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका–४ मा संयुक्त वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म जनताले जे जस्ता […]

सोमवार, मंसिर ११, २०७४

मेचीनगर,  कम्युनिस्ट एकताका सुत्रधार राम कार्कीले दशवर्षे जनयुद्धका क्रममा भूमिगत जीवन बिताएको स्थान मेचीनगर–९ को माथिल्लो मागुरमाडीका स्थानीयसँग सोमवार भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले कार्कीलाई परिवर्तनको पक्षमा वकालत गरिरहन आग्रह गरे । त्यसका […]

सोमवार, मंसिर ११, २०७४