
भद्रपुर, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना […]
काठमाडौँ, नेकपा [एमाले]र नेकपा [माओवादी केन्द्र]ले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् । आज बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार […]
काठमाडौँ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् । पत्रकारका दुई संगठनको आज यहाँ बसेको […]
भीमदत्तनगर, आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका […]
काठमाडौँ, वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार […]
तेह्रथुम, दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम शुरु भएका छन् । […]
काठमाडौँ, युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले काठमाडौँ उपत्यकाको बस्ती विकासमा ऐतिहासिक महत्व बोकेको चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । आकाश भैरवनाथ गुठीले कीर्तिपुर नगरपालिका–६ चोभारमा करिब रु १२ लाखको लागतमा निर्माण गरेको […]
काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवारी दिएका प्रत्यासीले जिल्लाको विकासलाई मूल मुद्दा बनाएर निर्वाचनमा होमिने बताएका छन् । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनीहरुले मुलुकमा […]
[प्रकाश सिलवाल] काठमाडौँ, नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश […]
काठमाडौँ, राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाउनुभएको छ । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा […]