Aamsanchar

राजनीति

[प्रकाश सिलवाल] काठमाडौँ,  नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश […]

शनिवार, कार्तिक ११, २०७४

काठमाडौँ,  राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाउनुभएको छ । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा […]

शनिवार, कार्तिक ११, २०७४

विराटनगर, शून्य समयमा सुरक्षाकर्मीबाट निष्पक्ष रुपमा अनुगमन तथा भारतबाट आयात हुने राजनीतिक दलको चुनाह चिन्ह अंकित टोपी, गञ्जी र गम्छा जफत गरी कारबाही गर्नुपर्ने आज यहाँ आयोजित निर्वाचन अन्तक्र्रियामा दलहरुले सुझाव दिएका छन् । क्षेत्रीय […]

शनिवार, कार्तिक ११, २०७४

इलाम,  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका […]

शनिवार, कार्तिक ११, २०७४

काठमाडौं,  गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको […]

बिहिवार, कार्तिक ९, २०७४

भद्रपुर,  झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन् । […]

बिहिवार, कार्तिक ९, २०७४

इटहरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले नेपालको कृषि क्षेत्र लथालिङ्ग बन्दै गएकाले यसमा आमूल परिवर्तन नल्याई देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । राज्यमन्त्री प्रसार्इंले आज सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्रको अवस्था र त्यहाँ […]

बिहिवार, कार्तिक ९, २०७४

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ । लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक […]

बिहिवार, कार्तिक ९, २०७४

झापा । झापाको सदरमुकाम भद्रपुरमा विहीवार एक समारोहकाबिच मुख्यसहित ५ वटा निर्वाचन कार्यालयको स्थापना गरिएको छ । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै झापामा निर्वाचन कार्यालय स्थापना गरिएको हो […]

बिहिवार, कार्तिक ९, २०७४

काठमाडौं, प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ । सर्वोच्च अदालतले बुधबार अर्को एक आदेश जारी गर्दै […]

बुधवार, कार्तिक ८, २०७४