
काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ । चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव […]
इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताउनुभएको छ । “सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण […]
इलाम । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ । शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले […]
तेह्रथुम । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ […]
इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताउनुभएको छ । रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । […]
ताप्लेजुङ, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमका वडा सदस्यका उम्मेदवार मनकुमार पतङ्वा अपहरणमुक्त हुनुभएको छ । उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोकतर्फ जाँदै गरेका पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । उहाँ […]
खुदुनाबारी, अर्जुनधारा नेकपा एमाले नगर चुनाव प्रचार प्रसार समिति सचिवालयले नगरका सबै तह तप्काका संगठनलाई ससक्त परिचालन गदै विविध निर्णय गरेको छ । चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको उक्त सचिवालय बैठकले […]
खोटाङ । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा दलबीच समय बाँडिएको छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको […]