
(सुरेन्द्र भण्डारी) झापा । राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले […]
काठमाडौ, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि जनताले अनुभूति गर्न खालको सरकार पाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका–४ मा संयुक्त वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म जनताले जे जस्ता […]
मेचीनगर, कम्युनिस्ट एकताका सुत्रधार राम कार्कीले दशवर्षे जनयुद्धका क्रममा भूमिगत जीवन बिताएको स्थान मेचीनगर–९ को माथिल्लो मागुरमाडीका स्थानीयसँग सोमवार भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले कार्कीलाई परिवर्तनको पक्षमा वकालत गरिरहन आग्रह गरे । त्यसका […]
काँकरभिट्टा । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले चुनावी प्रचार अभियानलाई निरन्तरता दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिएको हो । हरेक दिन हुने […]
काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताउनुभएको छ । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले […]
काठमाडौँ, नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा […]
काठमाडौँ, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको […]
काँकरभिट्टा, वाम गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका उम्मेद्वार राम कार्कीले वामपन्थीको नेतृत्वमा बहुमतीय सरकार नभएसम्म किसान, मजदुरको हक अधिकार स्थापित नहुने दावी गरेका छन् । वाम गठबन्धनमा आवद्ध निर्माण एवम् ढुवानी मजदुर […]
मेचीनगर । ‘जहाँ जहाँ समस्याहरु आइपर्छन । प्राकृतिक विपत्तिले नागरिकको घाँटी निमोठ्न खोच्छ । विश्वप्रकाश शर्मा आफ्नो टोली नै लिएर पुग्छन् । भूकम्प पीडित होस या बाढी पीडित सहयोग गर्न पुगेको देखिन्छ । पीडित नागरिकका […]