Aamsanchar

राजनीति

काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को सुनुवाई आइतवार रोकिएको छ । समय अभावका कारण देखाउँदै सो रिटको सुनुवाई आइतवारको कार्यसूचीबाट हटाइएको हो । न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले २८ गतेसम्म आयोगको निर्णय कार्यान्वयन […]

आइतवार, जेठ २८, २०७४

काठमाडौं : सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीटजरल्याण्डको जेनेभा भ्रमण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३० गते हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो। राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्वीटजरल्याण्डको जेनेभामा आयोजना […]

आइतवार, जेठ २८, २०७४

दार्जिलिङ : भाषा विवाद उग्र बनेपछि दार्जिलिङमा भूभागको आन्दोलन ब्युँतिने सम्भावना बाक्लिएको छ। शनिवार सञ्चार माध्यमसँग कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले अब दलको एउटै मुद्दा गोर्खाल्याण्ड हुने बताएका छन्। शनिबार दलको […]

आइतवार, जेठ २८, २०७४

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जननिर्वाचित प्रतिनिधिलाई गरिने स्वागत, बधाई तथा सम्मान कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको छ । पोखरा–७ को एयरपोर्ट टोल विकास संस्थाद्वारा निर्मित चौतारीको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख […]

आइतवार, जेठ २८, २०७४

इलाम । “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भन्नुभयो – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । […]

आइतवार, जेठ २८, २०७४

पाँचथरः अरूण–सभाखोला पूर्वको भू–भागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त लिम्बुवान राज्य घोषणाको एजेण्डालाई बटम लाइन बनाएर आन्दोलनरत दुई ठूला लिम्बुवान दलहरूले स्थानीय निर्वाचनको उपयोग गर्ने नीति लिएका छन्। लिम्वुवानका जनताको मत सुरक्षा गर्न निर्वाचनलाई उपयोग गर्ने […]

शनिवार, जेठ २७, २०७४

खोटाङ। दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा […]

शनिवार, जेठ २७, २०७४

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट […]

शनिवार, जेठ २७, २०७४

राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले […]

शनिवार, जेठ २७, २०७४

काठमाडौँँ। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न […]

शनिवार, जेठ २७, २०७४