बिर्तामोड। नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघ झापा क्षेत्र नम्बर २को अधिवेशन नयाँ नेतृत्व चयन गर्र्दै सम्पन्न भएको छ । संघकी सभापति कमला मैनालीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सांसद सुधिरकुमार शिवाकोटीले गरेका थिए । […]
काठमाडौं: भारतले आफ्ना नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ‘राष्ट्रिय व्यवहार’ हुनपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिन अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह नेपालमा ‘राष्ट्रिय […]
भोजपुर। जिल्लामा नौ स्थानीय तह बनाउने प्रारम्भिक सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगको पछिल्लो परिपत्रानुसार जिल्लामा पाँचदेखि नौ वटासम्म स्थानीय तह बनाउन निर्देशन आएको र सोही निर्देशनानुसार राजनीतिक दल सहितको सर्वपक्षीय भेलामा प्रारम्भिक […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले प्रमुख दलका केही शीर्ष नेतासहित ‘ठूला माछा’लाई समात्ने सूची तयार पारेपछि उनीविरुद्ध महाअभियोग प्रस्ताव आएको खुलेको छ । अख्तियार उच्च स्रोतका अनुसार झण्डै एक […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विशेषज्ञका रुपमा नियुक्त गरेका ११ ‘विज्ञ’लाई हटाएको छ । जसमा लोेकमानकी छोरी आध्या श्री पनि परेकी छन् । लोकमानले छोरीलाई अख्तियारको मेडिकल विज्ञको नाममा नियुक्ति […]
काठमाडौं। आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा महत र भारतका तर्फबाट […]
[अनिल वाग्ले ] बिर्तामोड । ग्रामिण कृषि उत्पादनमा आधारित भएर कसरी नेपालको दिगो विकास गर्न सकिन्छ भन्ने विषयमा नेपाल तथा चिनका प्राज्ञ प्रतिनिधी बीच चिनको सिचुवाङ प्रान्तको राजधानी चेङ्डुमा छलफल भएको छ । चाइना फोरम […]
काठमाडौं, नेपाली कांग्रेसका सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मंगलबारदेखि संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कार्यसूची भएपनि […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख दिप बस्न्यातले निश्चित घटना विशेषका आधारम आयोग आफूलाई प्राप्त संवैधानिक दायित्वबाट र कार्य सम्पादनबाट विमुख नहुने बताएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनले अख्तियारको नेतृत्व […]
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने भएको छ। आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मंगलबार […]