Aamsanchar

राजनीति

काँकडभिट्टा । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे । गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी […]

बुधवार, जेठ १७, २०७४

बर्दिया । जिल्लामा निर्वाचनपछि मात्र सामाजिक स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ ।  सरकारले गुणस्तरीय सेवामा सबेको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । विसं २०७२ चैत २५ गते कैलालीबाट […]

बुधवार, जेठ १७, २०७४

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको […]

बुधवार, जेठ १७, २०७४

खुदुनाबारी, नेकपा एमाले अर्जुनधारा नगर कमिटिले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यासी उम्मेदारहरुलाई विजयी गराउने उदेश्यले विभिन्न समितिहरु गठन गदै कार्यविभाजन गरेको छ । नेकपा एमाले अर्जुनधारा नगर कमिटि अध्यक्ष प्रेम सागर सापकोटाको अध्यक्षतामा नगर […]

बुधवार, जेठ १७, २०७४

इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो । नेपाली काँग्रेस जिल्ला […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ । मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

मङ्गलवार, जेठ १६, २०७४

विर्तामोड, झापाको विर्तामोडलाई सुन्दर र वातावरण मैत्री बनाउने उद्धेश्यले मंगलबार साइकल ¥याली गरिएको छ । राप्रपा विर्तामोड नगरपालिका–३ को आयोजनामा भएको साइकल ¥यालीमा करिब दुई सय बढीको सहभागिता रहेको थियो । विर्ताबजार स्थित दुर्गा मन्दिरबाट […]

मङ्गलवार, जेठ १६, २०७४

भद्रपुर । दोस्रोचरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय आजदेखि तालिम सुरु गरेको छ । दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी […]

मङ्गलवार, जेठ १६, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो […]

मङ्गलवार, जेठ १६, २०७४