Aamsanchar

राजनीति

काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ । गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ  । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ  । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौं । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल हिँडेर डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुकेा शपथ ग्रहण कार्यक्रममा […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ।    प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी सुरु गरेको जानकारी राष्ट्रपतिका स्वकीय जनसम्पर्क सचिव जीवछ साहले दिनुभयो । राष्ट्रपति कार्यालयको अग्रभागमा हुने शपथ ग्रहण समारोहका लागि राष्ट्रपति कार्यालय सिँगार्ने काम पनि सुरु भइसकेको […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ  । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। संसद्को बुधबारको बैठकमा मतदान हुँदा उनी अत्यधिक बहुमतले निर्वाचित भएका हुन्। प्रचण्डको पक्षमा ३६३ मत परेको छ भने विपक्षमा मत २१० परेको छ। प्रचण्ड […]

बुधवार, साउन १९, २०७३

(नारायण काफ्ले) काठमाडौँ।  प्रधानमन्त्री पदका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र मनोनयन दर्ता भएको छ ।  एमालेले उम्मेदवार नउठाउने निर्णय गरेपछि प्रधानमन्त्री पदमा प्रचण्डको एकल उम्मेदवारी परेको हो ।  एकल मनोनयनले उहाँ […]

बुधवार, साउन १९, २०७३