
काठमाडौँ । सरकारले वन क्षेत्रको वैज्ञानिक एवम् दिगो व्यवस्थापन गरी वनजन्य उत्पादनमा आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । व्यवस्थापिका–संसद्मा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे–तराई मधेस संरक्षण तथा […]
काठमाडौं : पहिलो चरणको स्थानीय तहको चुनावमा मत पत्र र छाप एउटै रंगको मसी प्रयोग भएपछि उत्पन्न विवादलाई साम्य पार्न निर्वाचन आयोगले छापमा रातो मसी प्रयोग गर्ने निर्णय गरेको छ। मतपत्र र छापमा एउटै रंग […]
झापा : नेकपा (माओवादी केन्द्र) झापाले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १५ स्थानीय तह मध्ये १३ तहको छिनोफानो गरेको छ। एक नगरपालिका र एक गाउँपालिका बाहेकका स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको […]
काठमाडौँ । सरकारले मुलुकको राष्ट्रिय स्वार्थ र आवश्यकताका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने पुरानो नीतिलाई नै निरन्तरता दिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो समयको आवश्यकतानुसार […]
झापा । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका […]
शान्तिनगर, नेपाली कांग्रेसले बुद्धशान्ति नगरपालिकामा चुनाबी प्रचार प्रचारलाई तिब्र पारेको छ । चुनाबी प्रचार–प्रसार संगै पार्टि प्रबेशका कार्यक्रम पनि हुन थालेको छ । बुद्धशान्ति–४ किरातचोकमा आयोजित चुनाबी कार्यक्रमबाट बिभिन्न पार्टि परित्याग गरी १ सय ५५ […]
इलाम । आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा (एमाले) बाट […]
काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ । स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबारको बैठकले पहिलो […]
काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको […]