काठमाडौंः पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको कुशको शब बनाएर अन्तिम संस्कार गरिएको छ। गत आइतबार चितवनको दारेचोक–३ घोप्टेभीरबाट गाडी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइहरु मोहन र प्रकाश घिमिरेको कुशको शव बनाएर […]
काँकडभिट्टा (झापा) । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई आज धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक […]
ताप्लेजुङ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताए । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि […]
चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज […]
विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अरु दलसँग […]
[इन्द्रसिंह राजबंशी ] यतिबेला जिल्लामा स्थानीय निकायको पुनरसंरचनाको विषयले चर्चा पाएको छ । राजनीतिप्रति चासो राख्नेहरुको मुखबँट गाउ“पालिका र नगरपालिकाकै कुरा सुन्न पाईन्छ । प्रमुख तीन दल नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रले […]
(सुरेन्द्र भण्डारी) झापा। दक्षिणी झापाका राजगढबासीले स्थानीय तहको पुनर्संरचना अन्तरगत झापाबाट प्रस्तावित बाह्रदशी गाउँपालिकाको केन्द्रप्रति असहमति जनाउँदै राजगढ केन्द्र हुनुपर्ने माग गरेका छन् । यसअघि आयोग समक्ष स्थानीय विकास अधिकार संयोजक रहेको समितिले चकचकीलाई सो […]
तुलसीपुर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको हल्ला अनावश्यक भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन […]
चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका […]