
चितवन । रत्ननगर नगरपालिका प्रमुखमा नेकपा (एमाले)का नारायण वन विजयी हुनुभएको छ । उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र […]
काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती […]
विराटनगरः क्षेत्रीय निर्वाचन कार्यालय मोरङले प्रदेश नम्बर १ सहित साविक पूर्वाञ्चलका १६ जिल्लाका मतदाताको विवरण सार्वजनिक गरेको छ। कार्यालयले प्रदेश नम्बर २ का सप्तरी र सिराहाको समेत समाहित गरिएको मतदाता विवरण प्रदेश १ मै समावेश […]
कैलाली। प्रदेश नं– ७ का नौवटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएको छ । प्रदेश नं–७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्यक्रम जेठ ३१ गते हुनगइरहेको […]
विराटनगर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका […]
नेपालगन्ज: दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि प्रदेश न-५ मा चुनाव प्रचार प्रसारमा यहाँका राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ। एकैचरणमा सबै प्रदेशका जिल्लामा हुने भनिएका निर्वाचन दुई चरणमा हुने भएपछि केही समयका […]
झापा। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ । आज झापाको बिर्तामोडमा पत्रकाहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले स्थानीय तहको पहिलो चरणको […]