Aamsanchar

राजनीति

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नाम राखेर दल दर्ता गराएको एक नेताले बताए। […]

आइतवार, साउन २२, २०७४

भीमदत्तनगर । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार […]

आइतवार, साउन २२, २०७४

काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको छ । उहाँले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन […]

आइतवार, साउन २२, २०७४

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । आज प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा […]

शनिवार, साउन २१, २०७४

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको समेत साथ खोजेको बताउनुभएको छ । उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा मन्त्री […]

शनिवार, साउन २१, २०७४

भरतपुर। भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको हो । जारी मतगणनामा भरतपुर १९ […]

शनिवार, साउन २१, २०७४

काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानार्षण गराउनुभएको छ । बैठकमा सांसद बलबहादुर महतले जुम्लामा केही समयअघि मन्दिरबाट मूर्ति चोरी भएको घटनाका सम्बन्धमा खासै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बलराम […]

शुक्रवार, साउन २०, २०७४

भक्तपुर । प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकलाई परिवर्तनको महसुस गराउने गरी न्यायालयमा सुधार गरिने बताउनुभएको छ । नेपाल बार एसोसियसन भक्तपुरले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले न्यायालयमा नियम, पद्धति र प्रणालीबाट व्यापक […]

शुक्रवार, साउन २०, २०७४

चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा […]

शुक्रवार, साउन २०, २०७४

काठमाडौँ । उपराष्ट्रपति कार्यालयले कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको जनाउँदै त्यस्तो गलत प्रचारबाट भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । उपराष्ट्रपतिको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको सल्लाहकार रहेको भनी गलत प्रचार गरिरहेका ती […]

शुक्रवार, साउन २०, २०७४