
काठमाडौँ, आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने […]
काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औंँ बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले […]
काठमाडौं, नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएका छन् । आउँदो मंसिर १० गतेका लागि चुनाव तोकिएका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले […]
काठमाडौँ, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज मण्डिखाटारमा खेलेको देउसीभैलो कार्यक्रममा नेत्री कोइरालाले निर्वाचन भएसँगै मुलुकले जित्ने बताउँदै उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच […]
काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताउनुभएको छ । निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यो विषयलाई गम्भीरतापूर्वक […]
विराटनगर, उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भाइटीकाको अवसरमा आफ्ना भाइलाई टीका लगाइदिने भएकी छन्। काठमाडौंमै रहेका कान्छा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए। ‘उहाँले आफ्नो […]
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ । नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । “स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि […]