Aamsanchar

राजनीति

काठमाडौँ: निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ। सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ […]

बुधवार, जेठ १७, २०७४

काँकडभिट्टा । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे । गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी […]

बुधवार, जेठ १७, २०७४

बर्दिया । जिल्लामा निर्वाचनपछि मात्र सामाजिक स्वास्थ्य बिमा दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ ।  सरकारले गुणस्तरीय सेवामा सबेको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । विसं २०७२ चैत २५ गते कैलालीबाट […]

बुधवार, जेठ १७, २०७४

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको […]

बुधवार, जेठ १७, २०७४

खुदुनाबारी, नेकपा एमाले अर्जुनधारा नगर कमिटिले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यासी उम्मेदारहरुलाई विजयी गराउने उदेश्यले विभिन्न समितिहरु गठन गदै कार्यविभाजन गरेको छ । नेकपा एमाले अर्जुनधारा नगर कमिटि अध्यक्ष प्रेम सागर सापकोटाको अध्यक्षतामा नगर […]

बुधवार, जेठ १७, २०७४

इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो । नेपाली काँग्रेस जिल्ला […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ । मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

मङ्गलवार, जेठ १६, २०७४

विर्तामोड, झापाको विर्तामोडलाई सुन्दर र वातावरण मैत्री बनाउने उद्धेश्यले मंगलबार साइकल ¥याली गरिएको छ । राप्रपा विर्तामोड नगरपालिका–३ को आयोजनामा भएको साइकल ¥यालीमा करिब दुई सय बढीको सहभागिता रहेको थियो । विर्ताबजार स्थित दुर्गा मन्दिरबाट […]

मङ्गलवार, जेठ १६, २०७४

भद्रपुर । दोस्रोचरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय आजदेखि तालिम सुरु गरेको छ । दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी […]

मङ्गलवार, जेठ १६, २०७४