
काठमाडौः मिति नजिकिँदै गए पनि मधेस केन्द्रित दलको विरोधका कारण निर्वाचन आयोगले २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोक्न नसक्दा तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न बाधा उत्पन्न भएको छ । २ नम्बर प्रदेशसहित सबै क्षेत्रको […]
काठमाडौँ । निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउन लागेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री एक महिनाअघि नै पठाउन लागेको […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ । स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको सो निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका […]
काठमाडौँ । तराई–मधेसका २३ जातीय सङ्गठनले मधेसी जनताको मागलाई सम्बोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन नहुने बताएका छन् । सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्न मञ्चका रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा मधेस, महिला र युवालाई बढी लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेसमा निर्वाचनको वातावरण बनाउन, महिलालाई राजनीतिक मूल प्रवाहमा ल्याउन प्रोत्साहन गर्न […]
काठमाडौं: काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत […]
काठमाडौँ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । यहाँ आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित […]
उदयपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालका राजनीतिक दलहरूले देश निर्माण र विकासका लागि राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभएको छ । उदयपुर र सुनसरी क्षेत्रमा सप्तकोसी र त्रियुगा नदीको कटानको अवलोकन […]
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको छ । गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले निर्वाचनको तयारी स्वरुप आज पार्टीका पूर्व केन्द्रीय सदस्य, […]