Aamsanchar

राजनीति

झापा । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ । पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो […]

बुधवार, चैत २३, २०७३

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र […]

मङ्गलवार, चैत २२, २०७३

काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ । कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गर्नुभएको हो ।  […]

मङ्गलवार, चैत २२, २०७३

काठमाडौँ। निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आज मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो […]

मङ्गलवार, चैत २२, २०७३

{प्रकाश उप्रेती } चारआली, २१ चैत्र । आसन्न स्थानीय निकायको चुनावका लागि मेचीनगर १३ र १४ मा राजनीतिक दलहरुको दौडधुप एवं चहलपहल सुरु भएको छ । चुनावी रणनीति तथा चुनावका लागि आआफ्नो पार्टीको बुथ तथा […]

सोमवार, चैत २१, २०७३

जाजरकोट: आसन्न चुनाव नजिकिँदै गर्दा यहाँका नेता शिक्षकले राजीनामा दिन थालेका छन् । केही शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिने बताउँदै आएका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार नेकपा (एमाले) निकटका चार शिक्षकले […]

सोमवार, चैत २१, २०७३

वीरगन्जः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालबाट मधेस नै गुम्ने खतरा आउन सक्ने बताएका छन्।   बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश […]

सोमवार, चैत २१, २०७३

विराटनगर। निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ । मोरङको ग्रामीण क्षेत्रदेखि विभिन्न बजारका चोक चोक तथा विराटनगर उपमहानगरपालिकाका गल्ली गल्लीमा निर्वाचनकाका बारेमा चर्चा–परिचर्चा सुरु भएको छ । ‘यो निर्वाचन सम्पन्न भएपछि […]

शनिवार, चैत १९, २०७३

चारआली। नेकपा (माओवादी केन्द्र) मेचीनगर–१४ ले स्थानीय निर्वाचनका लागि  विभिन्न समिति गठन गर्दै वडा सम्मेलनले सम्पन्न गरेको छ । मेचीनगर–१४ मा कृष्णकुमारी सुवेदीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । वडा समितिको उपाध्यक्षमा लोकनाथ भट्राई, […]

शनिवार, चैत १९, २०७३

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ । नेपाल आएर कार्यभार सम्हालेको एक हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोख खुलेको हो । त्यो मिसन हो- हिन्दू […]

शनिवार, चैत १९, २०७३