Aamsanchar

राजनीति

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई […]

शुक्रवार, चैत १८, २०७३

सोलुखुम्बु । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित दलले तयारीलाई तीव्रता दिएका छन् ।  निर्वाचन प्रयोजनका लागि क्रियाशील दलले पार्टीदेखि जनवर्गीय सङ्गठनको पुनर्गठन र गाउँपालिकाको संयोजक र सहसंयोजक तोक्ने काम धमाधम गरिरहेका […]

शुक्रवार, चैत १८, २०७३

कञ्चनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला […]

शुक्रवार, चैत १८, २०७३

(प्रकाश धौलाकोटी) तेह्रथुम । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा कम्तीमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर क्रियाशील राजनीतिक दलहरुलाई नै योग्य महिला उम्मेदवार पाउन भने हम्मेहम्मे परिरहेको छ । पार्टीका सङ्गठनमा […]

बिहिवार, चैत १७, २०७३

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो – […]

बिहिवार, चैत १७, २०७३

काठमाडौं : खाडी मुलुक गएका नेपाली कामदारको ठगीमा श्रम मन्त्रालय नै संलग्न रहेको पाइएको छ। खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न गएको संसदीय टोलीले नेपाली कामदार सरकारबाटै ठगिएको पाइएको जनाएको हो। व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय […]

बिहिवार, चैत १७, २०७३

काठमाडौँ । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको […]

बुधवार, चैत १६, २०७३

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ । हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी […]

बुधवार, चैत १६, २०७३

कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको […]

बुधवार, चैत १६, २०७३

काठमाडौँ । सर्वोच्च अदालतमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्याय परिषद्का विरुद्धमा रिट निवेदन दायर गरिएको छ । न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश […]

मङ्गलवार, चैत १५, २०७३