Aamsanchar

राजनीति

 झापाको नयाँ संरचना

आइतवार, फागुन २९, २०७३

झापा । बैशाख ३१ का लागि घोषित स्थानीय तहको चुनावमा उम्मेदवारले के शीर्षकमा कति रकमसम्म खर्च गर्न पाउँछन् भन्ने सीमा तोकिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा […]

आइतवार, फागुन २९, २०७३

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि शर्मा (तिमल्सिना) ले पदबाट दिएको राजिनामा प्रधानमन्त्रीको सचिवालयले स्विकृत गरेको छ। आफ्नो घरयासी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा […]

शनिवार, फागुन २८, २०७३

काठमाडौँ, । निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र सङ्घीय […]

शनिवार, फागुन २८, २०७३

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देनले यथास्थितिमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । पार्टीको पाँचौं जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो […]

शनिवार, फागुन २८, २०७३

सप्तरी । नेकपा (एमाले)को मेची – महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । योसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सप्तरीका प्रमुख जिल्ला […]

शुक्रवार, फागुन २७, २०७३

हेटौँडा। सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान आज हेटौँडाबाट पुनः सुरु भएको छ । यहाँ आज आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका […]

शुक्रवार, फागुन २७, २०७३

काठमाडौं, निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक गरेको छ । बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आयोगले ७५ वटै जिल्लामा चुनावमा भाग लिन पाउने दलको नाम […]

शुक्रवार, फागुन २७, २०७३

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बिगार्न सप्तरी घटना गराइएको आरोप लगाउनुभएको छ । एमाले प्रदेश नं ३ सङ्गठन कमिटीले यहाँ आज आयोजना गरेको सप्तरी घटनाबारेको सभालाई सम्बोधन गर्दै उहाँले सरकारले बाहिर […]

बिहिवार, फागुन २६, २०७३

काठमाडौः मधेसी मोर्चाले आफ्ना माग पूरा गराउन सरकारलाई सात दिनको अल्टिमेटम दिएको छ । माग पूरा नभए उसले सरकारलाई दिँदै आएको समर्थन चैत २ गतेबाट स्वतः सकिनेसहितको चेतावनीपत्र बुधबार प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ । […]

बुधवार, फागुन २५, २०७३