Aamsanchar

राजनीति

काठमाडौंः संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाउँदै संघीय गठबन्धनले सरकारलाई संविधान संशोधनको प्रस्ताव दर्ताका लागि १५ दिनको समय दिएको हो। संघीय […]

सोमवार, कार्तिक २९, २०७३

इनरुवा,। सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अहिलेको निकासको एकमात्र विकल्प संविधान संशोधन रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको चियापान कार्यक्रममा बोल्नुहँुदै जबेगुले सबैको मर्म, भावना […]

सोमवार, कार्तिक २९, २०७३

दमक। जिल्ला नेताहरुले गरेको निर्णय बिपरित झापाको क्षेत्र नं. ७ का राजनीतिक दलहरुले दमकलाई उपमहानगरपालिका बनाउनु माग गर्दै गरेको आन्दोलनलाई थप शशक्त बनाउने संघर्ष समितिले निर्णय गरेको छ । आइतवार दमकमा भएको भेलाले माग पुरा […]

सोमवार, कार्तिक २९, २०७३

काठमाडौंः सरकारले स्तन क्यानसरबाट पीडित नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेतृ कोइरालालाई स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ खर्च उपलब्ध […]

आइतवार, कार्तिक २८, २०७३

काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले दशौं अनसनको तयारी थाल्नुभएको छ । शनिबार दिएको अल्टिमेटम अनुसार आइतबार दिउँसो २ बजेसम्म पनि मागको सुनुवाई नभए अनसन थाल्ने उहाँको तयारी छ । चिकित्सा शिक्षाको […]

आइतवार, कार्तिक २८, २०७३

उदयपुर : नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएका छन्। शनिबार नेकपा एमाले उदयपुर कटारी नगर समितिले गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संविधान […]

शनिवार, कार्तिक २७, २०७३

पोखरा, नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि यहाँ हुँदैछ । महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहने छ । पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम […]

शनिवार, कार्तिक २७, २०७३

विराटनगर,  पूर्वका ब्यवसायीले बिशेष आर्थिक क्षेत्र स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । विशेष आर्थिक क्षेत्र स्थापना गर्ने सम्वन्धमा बजेटको व्यवस्था गरी अध्ययन गर्ने काम भएको र त्यसपछि कुनै कार्यक्रम नल्याएको ब्यवसायीले […]

शुक्रवार, कार्तिक २६, २०७३

झापा। नेपाली कांग्रेस लगायत ११ वटा राजनीतिक दलले १५ वटा स्थानीय तहका इकाई हुनुपर्ने माग गरेका छन् । जिल्लाको स्थानीय तह पुनर्संरचनाका विषयमा नेकपा एमाले झापाले अगुवाई गर्दै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिद्वारा निर्णय […]

शुक्रवार, कार्तिक २६, २०७३

पाँचथर । पच्चीस वर्ष सांसद र बाह्र पटक मन्त्री भइसकेका विकासशील नेता पद्मसुन्दर लावतीको आज यहाँ शालिक अनावरण गरिएको छ । महागुरु फाल्गुनन्दको १३२ औँ जन्मजयन्तीको अवसर पारेर आयोजित एक समारोहबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष […]

शुक्रवार, कार्तिक २६, २०७३