
काठमाडौं, स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा भएको कार्यक्रमा आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय विकासमन्त्रीमार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनुभएको हो । आयोगले स्थानीय तह सात सय १९ रहने गरी प्रतिवेदन पेश गरेको […]
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा शुक्रबार […]
विर्तामोड । प्रजातन्त्र सेनानी संघ झापाको दोस्रो जिल्ला अधिवेशनबाट सभापतिमा तमर राई सर्वसम्मत चयन हुनु भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा शुक्रवार सम्पन्न अधिवेशनले उपसभापतिमा डिल्लीप्रसाद सेढाई, सचिवमा पुस्कल भट्टराई, सहसचिवमा चेतनाथ […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए मान्य नहुने चेतावनी दिएको छ। शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कुरा गर्दै पार्टीका अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए स्विकार गर्न […]
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरणको जवाफ आइतबार मात्रै पेस गर्ने भएका छन्। पुनर्निर्माण प्राधिकरणको काम कारबाही सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई सोधिएको पहिलो स्पष्टीकरण चित्त बझ्दो नभएपछि सरकारले बिहीबार दोस्रो पटक […]
महेन्द्रनगर। आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक हप्तामै ससुराले […]
तेह्रथुम। लालीगुराँस नगरपालिकाका कर्मचारीले सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यालयको सम्पूर्ण सेवा ठप्प पारेकाले सर्वसाधारण मारमा परेका छन् । नगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको माग गर्दै बुधबारदेखि कार्यालयबाट प्रवाह हुने सबै सेवा ठप्प बनाएका छन् । नगरपालिका कार्यालयले […]
काठमाडौँ । निजी तथा सामुदायिक अस्पतालमा गरिब तथा असहायलाई निःशुल्क औषधोपचारको व्यवस्था अझै कार्यान्वयन हुन नसकेकोमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । व्यवस्थापिका– संसद्अन्तर्गत सुशासन तथा अनुगमन समितिको आजको बैठकमा सांसदहरुले निःशुल्क वितरण गरिनुपर्ने ७० […]
इनरुवा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको […]