झापाको अर्जुनधारा –५ स्थित कञ्चनबारीमा रहेको लक्ष्मीनारायण मन्दिरमा आउदो २० गतेदेखि श्रीमद्भागवत महापुराण गरिने भएको छ । धर्म संस्कृतिको माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक एकताको विकास गर्नको लागि पुराण आयोजना गर्न लागिएको मन्दिर ब्यवस्थापन समितिका […]
घटस्थापनाको शुभ साइतः विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापना पुजा तथा यस वर्षको विजयादशमीको टिकाको शुभ साइत एकै समय अर्थात् बिहान १० बजेर ३५ मिनेट रहेको छ । घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट […]
हिन्दू धर्म शास्त्रअनुसार हिन्दूहरुको सबैभन्दा ठूलो चाडपर्व अर्थात् अर्को शब्दमा भन्दा नेपालीहरुको बडाचाड दशैँ अथवा विजयदशमीको पहिलो दिन घटस्थापना भोलीबाट सुरुहुदैछ । हरेक वर्षको आश्विन शुक्लपक्ष प्रतिपदाका दिन घटस्थापना पर्दछ । यसै प्रथम दिनबाट बडा दशैको नवरात्री […]
काठमाडौं, असोज ११। युनेस्को विश्व सम्पदा क्षेत्रमा सुचिकृत नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप बौद्धमामा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रम […]
वीरगञ्ज – बारा जिल्लाको गढीमाई नगरपालिका–११ मा रहेको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने बलिप्रथालाई रोक्न सर्वोच्च अदालतले आदेशलाई स्वागत गरिएको छ । त्यहाँ हुने रक्तपातलाई रोक्न जनस्तरमा चेतना फैलाउनुपर्ने विहिबार यहाँ आयोजित अन्तरक्रियामा वक्ताले बताए […]
हिन्दू धर्मले जन्मदेखि लिएर मृ त्युसम्म निर्धारित परम्परा पालन गर्नु पर्छ भने मान्यता राख्दछ । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई धर्मले महत्व दिन्छन् । पूजापाठ गर्न हामीहरुले छुट्टै पूजाकोठा […]
बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । […]
झापा । बिर्तामोड नगरपालिका ७ का थारु चौधरी समुदायले आईतवार जितिया पर्व भव्यरुपमा मनाएका छन् । थारु समुदायका महिलाहरुले असोज कृष्ण पक्ष सप्तमी देखि नवमी सम्म जितिया पुजा अर्चना गर्दा परिवारको सुख शान्ति र दिर्घायु […]
मोरङ । आस्था र धार्मिक मान्यताका आधारलाई भंग गर्दै पछिल्लो समय मान्छेको काज क्रियाको मिति छोट्याउने बहस चलिरहंदा मोरङ मिक्लाजुङका एक किसानले भने आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार धार्मिक अनुसार सम्पन्न गरेका छन । […]
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हरौँ, हप्ताको कुन बार […]