जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् […]
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको […]
झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ । आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक […]
नेपालमा ल्होसार मनाउने प्रचलन नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि […]
बिर्तामोड । पूर्वको प्रसिद्ध वैदिक धार्मिक स्थल, झापाको अर्जुनधारा –१ साधुटारमा श्री शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको भवनको उद्घाटन हुने भएको छ । उपप्रधान तथा […]
बिर्तामोड । लिम्बुवान भोलेन्टियर्स सङ्गठनले ताप्लेजुङको पाथिभरा मन्दिरमा केबलकार सञ्चालन गर्न नदिने निर्णय गरेको छ । सुनसरीको धरानमा सम्पन्न केन्द्रिय भेलाले यस्तो निर्णय गरेका हो । आज (सोमबार) बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत लिम्बुवान […]
झापा । राजवंशी समाज विकास समितिले आयोजना गरेको राष्ट्रिय भाक्का दिवसको तयारी पुरा भएको छ । समितिले विहीबार साँझ पत्रकार भेटघाटको आयोजना गर्दै भाक्का दिवसको तयारी पुरा भएको जनाएको हो । समाजका अध्यक्ष अभय राजवंशीले […]
बिर्तामोड । झापाको बिर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुष २९ गते बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा भाका दिवस आयोजना हुने आयोजक संस्थाका […]