Aamsanchar

धर्म सास्कृति

दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ […]

बुधवार, कार्तिक ३, २०७८

ऐतिहासिक रेकर्ड अनुसार आजभन्दा १४९६ वर्ष पहिले अरबको मक्का शहरमा एउटा बालकको जन्म भयो । बालकको बुवा  जन्मभन्दा पहिले नै बित्नुभयो । बालक ६ वर्षको हुँदा ममतामयी आमाबाट पनि वन्चित भयो । उनी बाल्यकालदेखि असल […]

मङ्गलवार, कार्तिक २, २०७८

काठमाडौं-आज एकादशी। दशमीको दिन टीका थाप्न नभ्याएकाहरूले आज पनि टीका लगाउँदै छन्। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ। आज पनि टीका थाप्न जानेहरुको चहलपहल रहन्छ। देशका कतिपय स्थानमा भने विजया दशमीको दिन मात्रै टिका थाप्‍ने […]

शनिवार, असोज ३०, २०७८

एकादशीहरुमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ […]

शनिवार, असोज ३०, २०७८

आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म बडादसैँका रूपमा मनाइने गरिन्छ । प्रतिपदादेखि विधिवत घटस्थापना गरि नवमी तिथिसम्म विशेष शक्तिको पूजागरेपश्चात प्रसादका रुपमा दशमी तिथिका दिन टीका र जमरा लगाउने शास्त्रीय नियम सदीयौंदेखि रहिआएको छ । शरद ऋतुमा […]

शुक्रवार, असोज २९, २०७८

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे […]

शुक्रवार, असोज २९, २०७८

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको […]

शुक्रवार, असोज २९, २०७८

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप […]

बिहिवार, असोज २८, २०७८

लिङ्गे पीङको मच्चाई अनि पारिवारिक जमघटका समयमा दसैँको निलो स्वच्छ आकाश अनि माधुर्यता बीचमा वर्षभरिको थकान बिट मार्दै दसँै मग्न हुनुभएको छ कि छैन रु नौरथाको मेला अनि दुर्गा भवानीका शक्तिपीठहरूमा भीडभाड, कसैलाई मिठाई किन्न […]

बुधवार, असोज २७, २०७८

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा […]

मङ्गलवार, असोज २६, २०७८