Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा […]

बुधवार, वैशाख ११, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह […]

मङ्गलवार, वैशाख १०, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम […]

सोमवार, वैशाख ९, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज दिनभरि सातौं घरमा चन्द्रमा रहने भएकाले सुरुमा केही सकारात्मकता देखिनसक्छ, रामरमाइलो गर्न मन हौसिने योग छ, पारिवारिक जीवन सामान्य ढंगले अघि बढ्ने छ […]

आइतवार, वैशाख ८, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सातौं भावमा चन्द्रमा भए पनि सामान्यतया मिश्रित प्रभाव भएको समय छ । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा […]

शनिवार, वैशाख ७, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यवसायमा अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन घोत्लिने सम्भावना पनि छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन पनि […]

शुक्रवार, वैशाख ६, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खराब समय छ । प्रत्येक काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन […]

बिहिवार, वैशाख ५, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद […]

बुधवार, वैशाख ४, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । […]

मङ्गलवार, वैशाख ३, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, […]

सोमवार, वैशाख २, २०७६